दीपक मनांगेलाई सघाउन एमालेका लामाको उम्मेदवारी फिर्ता

लमजुङ । मनाङको प्रदेशसभाको क्षेत्र नम्बर–२ का नेकपा एमाले उम्मेदवार खान्डा लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनांगे (राजीव गुरुङ)लाई सघाउने भन्दै लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खान्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताए । जिल्लाबाट एमालेकातर्फबाट … Continue reading दीपक मनांगेलाई सघाउन एमालेका लामाको उम्मेदवारी फिर्ता